फरार प्रतिवादी पक्राउ
२०८३-०६-१७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८१।०१।०४ गतेको फैसलाले बालबालिका बिरुद्धको कसुर मुद्दामा ६ महिना कैद सजाय र रु.२५,०००।- (पच्चिस हजार) जरिवाना तोकिएको घोडाघोडी न.पा.२ बस्ने वर्ष ५२ को तारा बहादुर विष्टलाई अस्थायी प्रहरी पोष्ट साडेपानी, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।