जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-१९
- A
- A-
- A+
कैलाली:- १५ वर्षीया वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी न.पा.८ दिपनगर बस्ने वर्ष ३४ को युबराज आचार्यलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।