फरार प्रतिबादी पक्राउ
२०८३-०६-२१
- A
- A-
- A+
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले
बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.६,०००।- ( छ
हजार ) जरिवाना तोकिएको अमरगढी
न.पा.४ खलङ्गा बस्ने वर्ष ४७ को पुष्कर सिंह ठगुन्नालाई जिल्ला
प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजकै घर
ठेगानाबाट पक्राउ गरेको छ ।