चट्याङ लागेर वालिकाको मृत्यु
२०८३-०६-२२
- A
- A-
- A+
डोटी:- जिल्ला
डोटी जोरायल गा.पा.६ बसौटी बस्ने भुपेन्द्र साउँदको घर नजिकै रहेको बिजुलीको
पोलमा चट्याङ पर्न गई निजको छोरी वर्ष ७ की रञ्जना साउँद घर आँगनमा खेलिरहेको
अवस्थामा चट्याङ लाग्न गई घइते भई उपचारको लागी
अस्पताल लैजाने क्रममा बुधबार बाटोमा नै मृत्यु भएको छ ।