प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस पक्राउ

२०८०-०३-०७

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०८०।०३।०७ गते राती  जिल्ला कैलाली गोदावरी न.पा. १२ कोलमुडा स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको चालक ऐ.ऐ. ११ बस्ने बर्ष २८ को अम्मर साउँदले चलाएको लु ४ त ४७६६ न. को ट्याक्टरमा ऐ.ऐ. बस्ने बर्ष ३९ को नन्दराम बडैलाले अबैध रूपमा ओसार पोसार गरिरहेको अवस्थामा सालको ७ (सात) फिट लम्बाई भएको ४८ वटा फ्रेम र ७ (सात) फिट लम्बाई भएको १८ वटा कडी फेला पारी बरामद गरी उक्त ट्याक्टर समेत निज दुबै जनालाई  अस्थाई प्रहरी पोष्ट ओलानी कैलालली नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार