प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-०७-१९

  • A
  • A-
  • A+
Share

बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीबाट हाडनाता करणी मुद्धामा मिति २०७३।०३।१८ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकिई फरार रहेकी जिल्ला बैतडी,सिगास गा.पा. ३ रक्सौन बस्ने वर्ष ३० की राजमती धामीलाई शनिबार साँझतिर प्रहरी चौकी गाँजरी बैतडीबाट खटिई गएको प्रहरी टोलीले निजकै घर ठेगानमा फेला पारी पक्राउ गरेको छ ।

सम्बन्धित समाचार