भिरबाट लडेर मृत्यु
२०८०-०८-२७
- A
- A-
- A+
बैतडी:-जिल्ला
बैतडी, सिगास गा.पा.०६ बागडा स्थित भिरबाट खसेर सोही ठाँउ बस्ने बर्ष ४८ को
दिपेन्द्र साउदको मंगलबार साँझतिर मृत्यु भएको छ । निज ऐ. ६ बत्थीबाट बाख्रा खरीद गरी ल्याउने
क्रममा भिरबाट अन्दाजी ६०/७० मिटर तल खसेर मृत्यु भएको छ भन्ने खबर प्राप्त
हुनासाथ प्रहरी चौकी शिवलिङ्ग बैतडीबाट प्रहरी टोली खटिई गई घटना सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।