प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुवेर वालकको ४ वर्षिय वालकको मृत्यु

२०८३-०३-११

  • A
  • A-
  • A+
Share

      दार्चुला:-  जिल्ला दार्चुला नौगाड गा.पा.२ दल्लेख बस्ने भरत सिह मन्यालको छोरा बर्ष ४ को ओलिसन मन्याल आफ्नो घर देखि अन्दाजी ५००/६०० मिटर टाढा रहेको तरकारी बारीमा सिचाई गर्न बनाएको पानि पोखरीमा डुवेर गम्भिर घाइते भई उपचारको लागि गोकुलेश्वर अस्पताल गोकुलेश्वर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा वुधबार वेलुकी मृत घोषणा गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।