लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.१ अत्तरियाबाट ५७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ
बस्ने
बर्ष ३१ को सुरेश बुढामतवालालाई बिहीबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी
टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।