प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८०-०९-२९

  • A
  • A-
  • A+
Share

बैतडी:- जिल्ला बैतडी, सुर्नया गा.पा. १ र ३ को सिमानामा पर्ने सिदुन खोलाको बिच भाग पानी भएको ठाउँमा जिल्ला दार्चुला नौगाड गा.पा.४ सिप्टी बस्ने बर्ष ५७ को प्रेम सिंह धामी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार