भिरबाट खसेर मृत्यु
२०८०-११-०५
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, मर्मा गा.पा. पारखडा बस्ने बर्ष ३२ को जगत सिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरबाट अन्दाजी ३०० मिटर तल खसेर शनिबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । निज सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भिरबाट खसेर मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।