अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. १२ जुगेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २८,७२०।– बराबरको माछा,चिनी,प्याज,बिडी,सुर्ती,सरप लगायतका सामानहरु बुधबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।