प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८०-१२-०८

  • A
  • A-
  • A+
Share

     बैतडी:- जिल्ला बैतडी, पुर्चौडी न.पा. ३ गौरीगाउँ बर्ष ४६ को नर बहादुर बोहरा बुधबार दिउँसो ऐ. स्थित बडछडी खोलामा मृत अबस्थामा फेला परेका हुन । निज गत महिनाको १९ गते देखि हराई बेपत्ता भई खोजतालस गर्ने क्रममा बुधबार दिउँसो उक्त स्थानमा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट प्रहरी टोली खटिई गइ आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार