अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१४
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,गोदावरी न.पा.४ बनदेबी र भजनी न.पा. ६ महादेउलीबाट अबैंधरुपमा भारतबाट भन्सारछलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४२,७१५।– बराबरको प्याज,चिनी,दाल,बिडी,सुर्ती,नरिवल,धनिया लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।