प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०७-०९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०७।०८ गते ११:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा:- ३ तिलकपुर बस्ने कमला कठायतको इटाबाट बनेको र टिनले छाएको ३ कोठे कच्ची गोठमा निजले बालेको आगोबाट गोठ भित्र रहेको परालमा आगलागी हुँदा गोठमा रहेको अन्नपात, काठ लगायतका सामानहरु गरी अन्दाजी रु.३,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, आगलागीबाट एउटा भैँसी र पाडो जली घाईते भएको, मानबिय क्षती नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।


सम्बन्धित समाचार