प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-११-०७

  • A
  • A-
  • A+
Share

     बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले कर्तब्य ज्यान मुद्दामा ९ बर्ष ७ महिना १८ दिन कैद सजाय तोकिएको जिल्ला बझाङ, सुर्मा गा.पा. ०२ बस्ने वर्ष ६५ को अफि बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।०६ गते पक्राउ गरेको ।        


सम्बन्धित समाचार