प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०१।०७ गते जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.११ कलुवापुरमा सोही ठाउ बस्ने बर्ष अ.४०को बिरेन्द्र बहादुर ऐरले संचालन गर्दै आएको श्री बेताल समिल एण्ड फर्निचर उधोगको हाता भित्र अबैध रुपमा राखिएको अंदाजी मुल्य रु. ३,८८,३५०/-(तिन लाख अठासी हजार तिन सय पचास) बराबरको साल जातको ९ गोलिया( ७७.६७ क्यु. फिट) काठ इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सब डिभिजन बन कार्यालय शुक्लाफाटा कञ्चनपुरलाई बुझाएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।