प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलिका समान वरामद

२०७९-१२-०९

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९/१२/०८ गते प्रहरी चौकी त्रिनगर र अस्थाई प्रहरी पोष्ट विशालनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ मिलनचोक स्थित भारतवाट अवधै रुपमा भन्सार छलि गरि ल्याएको अन्दाजी रु.  ३०,०००।- वरावरको  मैदा, चिनी,डेरीमिल्क चक्लेट, आन्टी सुपारी, नरिवल मिठाई वेवारिसे अवस्थामा सामानहरु फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाईएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१६

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको हाफ सर्ट, भेस्ट लगायतका सामानहरु शुक्रबार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ४ तरकारी वजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको माछा शुक्रबार जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।