फरार प्रतिवादी पक्राउ
२०८३-०२-१६
- A
- A-
- A+
बझाङ:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७०।१०।०२ गतेको
फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना १२ दिन कैद सजाय तोकिएको केदारस्यु
गा.पा.३ बस्ने बर्ष ५५ को बिर्ख खातीलाई जिल्ला
प्रहरी कार्यालय बझाङबाट
खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।