प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रकको ठक्करबाट पैदल यात्रिको मृत्यु

२०८२-०२-१७

  • A
  • A-
  • A+
Share

      बैतडी:- मिति २०८२।०२।१६ गते २१:२० बजेको समयमा जिल्ला बैतडी, सुर्नया गा.पा.५ बिष्टपाली स्थित सतबाझ श्रीभाबर भित्री सडक खण्डमा धनगढीबाट बिष्टपाली तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ८१ को महाबिर बिष्टलाई ठक्कर दिदा घाईते भई उपचारको लागी धनगढी ल्याउने क्रममा  ऐ.२१:५० बजेको समयमा बाटोमा नै मृत्यु भएको, मिनी टाटा ट्रक र ट्रक चालक ऐ.२ ग्वानी बस्ने बर्ष ३१ को मान सिंह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।        


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।