प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका सामान बरामद

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

 मंगलबार राती जिल्ला प्रहरी कैलालीवाट खटिएको प्रहरी टोलीले धनगढी उमनपा २ फिस रिसोर्ट स्थित अन्दाजी रु.५०००।- बराबरको चिनी, सिस्टम गुट्का, कमला पसन्द गुट्का बेवारीसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझाईएको ।

सम्बन्धित समाचार