भिरबाट लडेर मृत्यु
२०८३-०१-०९
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा गौमुल गा.पा. वडा नं. ६ बस्ने बर्ष अं. २८ को पदम लुहार ऐ.ऐ. स्थित बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर मंगलबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।