आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०१-१२
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला
डडेल्धुरा आलिताल गा.पा.६ मकवानपुर बस्ने खडक सिहं धामीको ढुङगा माटोले बनेको खरले
छाएको कच्ची घरमा सिता पाइला सामुदायिक बनमा लागेको आगोबाट हावा हुरीका कारण आगलागी
हुँदा खाद्यान्न, भाँडा वर्तन, काठ लगायतका सामानहरू गरी अन्दाजी रु.१,४३,०००।– बराबरको धनमाल
जलेर नष्ट भएको हो । आगलागिबाट मानविय तथा चौपाया क्षति नभएको, उक्त आगलागी
स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो ।