फरार प्रतिवादी पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८२।०८।०८ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने सम्बन्धी मुद्दामा ७ महिना १३ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुला, महाकाली न,पा.४ बस्ने वर्ष ३० को उपेन्द्रराम लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले वुधवार खलंगा बजारवाट पक्राउ गरेको हो ।