रुखबाट लडेर मृत्यू
२०८३-०२-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१५
झिनुवा बस्ने बर्ष १५ को लोकेश बि.क. शनिवार साँझ आफ्नै घर नजिक सिमलको रुखको
हाँगा काट्ने क्रममा रुखबाट खस्न गई गम्भिर घाईते भई उपचारको लागि लागी सेती
प्रादेशीक अस्पताल धनगढी ल्याईएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो
।