मृत अवस्थामा फेला
२०८३-०२-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली कैलारी गा.पा.६ खरुवाखेडा स्थित सितल सामुदायिक
वन नजिकै रहेको खेतवारीमा सोही ठाउँ वस्ने वर्ष ४० को खडक बोहरा सोमबार दिउँसो मृत
अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।