प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८३-०२-१५

  • A
  • A-
  • A+
Share

    बैतडी:- जिल्ला बैतडी पुर्चौडी न.पा.८ मिरराड भिर धौनाली स्थित नामथर वतन नखुलेको पुरुष विहीबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सम्बन्धित समाचार