मृत अवस्थामा फेला
२०८३-०२-२६
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली गौरीगंगा न.पा.४ राजिपुर स्थित भित्रि सडक खण्डमा सोही ठाउँ बस्ने बर्ष ४५
को देवराज पाण्डेय सडकको बायाँ तर्फ किनारमा सोमबार दिउँसो मृत अवस्थामा फेला
परेका छन् । घटना सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।