फरार प्रतिबादी पक्राउ
२०८३-०३-०२
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले ज्यान मार्ने
उद्योग मुद्दामा ७ बर्ष कैद सजाय तोकिएको घोडाघोडी न.पा.८ बस्ने बर्ष ४६ को
प्यारेकमल चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट
खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।