करेन्ट लागेर वालिकाको मृत्यु
२०८३-०३-२१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गौरीगंगा न.पा.६ बस्ने तपेन्द्र साउदको छोरी बर्ष ८ की आयुस्मा साउदको शनिबार बेलुकी करेन्ट लागेर मृत्यु भएको छ । निजलाई घरमा पानी तान्ने मोटरबाट करेन्ट लागी घाईते भई उपचारको लागी मायामेट्रो अस्पताल धनगढी ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।