फरार प्रतिबादी पक्राउ
२०८३-०३-२८
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७१।०८।२४ गतेको फैसलाले जवरजस्ति करणी मुद्दामा १ बर्ष १० महिना ५ दिन कैद सजाय तोकिएको बेदकोट न.पा.४ बगुन बस्ने बर्ष ३९ को देबराज भट्टलाई अस्थायी प्रहरी बिट दैजी, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।