अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-११
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,५९,६००।– बराबरको सुटपिस, साडी, रसी, मोटरसाइकल थान-१ लगायतका सामानहरु बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।