मृत अवस्थामा फेला
२०८३-०५-११
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.४ ग्वाँन्नी बस्ने प्रकाश खत्रीको छोरा वर्ष ७ को दिपेश खत्री घर देखि अन्दाजी २०० मिटर टाढा रहेको सिचाई पोखरीमा बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।