फरार प्रतिबादी पक्राउ
२०८३-०७-०६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको लागु औषध मुद्धामा १ महिना कैद तोकी फरार रहेको प्रतिवादी जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. १ शक्तीनगर शिबिर बस्ने २६ को श्यामु चौधरी भन्ने ( श्यामु थारु ) लाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरेको ।