फरार प्रतिबादी पक्राउ
२०८३-०७-०५
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०२।०४ गतेको फैसलाले लागुऔषध खैरो हेरोईन सम्बन्धी मुद्दामा ८ महीना १९ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २९ को टेक बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पक्राउ गरेको ।