फरार प्रतिबादी पक्राउ
२०८३-०७-०९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको सवारी ज्यान मुद्दामा ४ वर्ष कैद सजाय र ४२,०००। जरिवाना तोकी फरार रहेको प्रतिवादी जिल्ला कैलाली गोदावरी न.पा. ३ बस्ने वर्ष ३५को राम कृष्ण चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको छ ।