मृत अवस्थामा फेला
२०८३-०७-१६
- A
- A-
- A+
कैलाली, धनगढी उ.म.न.पा. वडा नं ८ स्थित सेतो पुलको पानीको नालामा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीया पुरुष आईतबार बेलुका मृत अवस्थामा फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।