अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०१
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७६,६५०।– बराबरको चिनी, पेय पदार्थ, बिडी, साबुन, मिठाई, दाल, स्टिलका भँडा वर्तन, बोइलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।