अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-१०
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४५,१५०।– बराबरको ट्राउजर, मोजा, पञ्जा, जुत्ता, विभिन्न किसिमका कपडा, साइकलका पार्टपुर्जा, हाडवेयर, किराना लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।