ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
२०८३-०८-१०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.३ बल्मी स्थित सडक किनारमा भे २ त ८०९ नम्वरको को वालुवा लोड गरेको ट्याक्टर उत्तानो अवस्थामा पल्टिई दुर्घटना हुँदा चालक पुनर्वास न.पा.८ खड्डा बस्ने वर्ष ३२ को अजय रानाको बुधबार राति ट्याक्टरको सिट मुनि च्यापिएर घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।