करेन्ट लागेर मृत्यु
२०८०-०६-१४
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा,आलिताल गा.पा. ७ राउजाली बस्ने बर्ष २२ को राजेश बिष्टको शनिबार साँझतिर करेन्ट लागेर मृत्यु भएको हो । निजले सोही गाँउपालिका वडा नं.८ स्थित बिजुलीको मेन लाईनबाट तार तानेर सुनखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा निजलाई करेन्ट लागी गम्भिर घाईते भई उपचारको क्रममा जोगबुढा अस्पताल जोगबुढामा निजको मृत्यु हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।