प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८०-०६-२७

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली,भजनी न.पा. ४ बिजुलीया बस्ने बर्ष ४० को खुसीराम चौधरीको करेन्ट लागेर शुक्रबार साँझतिर मृत्यु भएको छ । आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको  घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार