अबैध भन्सार छलि गरी ल्याईएका बोईलर कुखुरा नष्ट
२०८०-११-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनी न.पा ०७ दक्षीणपुराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,४००।- बराबरको ३५ के.जि. बोईलर कुखुरा शुक्रबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ६ “ङ” गाँउ पन्ध्र नम्बर चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,०००।- बराबरको ५० के.जि. बोईलर कुखुरा शुक्रबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको हो ।