माटोको ढिस्कोले च्यापिन गई मृत्य
२०८०-११-१७
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा,जगन्नाथ गापा.६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घर निर्माणको लागि जग खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को आई जिल्ला कालिकोट, पलाता गा.पा.२ बस्ने बर्ष १८ को बिरेन्द्र सार्की बुधबार दिउँसो च्यापिन गई निजको घटनास्थलमै मृत्यु भएको हो । निजको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डी बाजुरा समेतबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको छ ।