अबैध भन्सार छलिका बाख्रा सहित मानिस पक्राउ
२०८३-०१-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.८ अर्नहवाफाटा स्थित अबैंध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.१,३०,०००।–बराबरको बाख्रा र मोटरसाइकल सहित देश भारत लखिनपुर तिकुनिया बस्ने बर्ष ५५ को जाबिर कुरेसी र सोही ठाउँ बस्ने बर्ष ३८ को समिर कुरेसीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त बाख्रा, मोटरसाइकल र निजहरु दुवै जनालाई नियन्त्रण लिएको हो ।