आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-१९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, घोडाघोडी न.पा.४ गणेशपुर बस्ने सुधराम चौधरीको काठले बनेको दुई तले टायलले छाँएको कच्ची गोठमा बिद्मुतको तार सट हुन गई शुक्रबार राती एक्कासी आगलागी हुँदा गोठ भित्र रहेका अन्नपात,लत्ता कपडा,भाडाबर्तन लगायत गरी अन्दाजी रु. दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।