मृत अवस्थामा फेला
२०८०-११-२३
- A
- A-
- A+
कैलाली:-जिल्ला कैलाली, भजनी न.पा.३ कुसमघाट स्थित मोहना नदीमा हाल नामथर,वतन खुल्न नआएको बर्ष अन्दाजी २४/२५ को पुरुष ब्यक्ति बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । निज मृतकको पाईन्टको खल्तीमा बर्ष २३ को प्रकाश बिश्वकर्मा नामको पासपोर्ट भिजेको अबस्थामा भेटिएको । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।