अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा वडा नं.३ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०,४२०।– बराबरको प्याज,मिश्री,मिठाई,सरप,चक्लेट,खुर्सानी लगायतका सामानहरु र टिकापुर नगरपालिका ७ सत्ती बजारबाट अन्दाजी मूल्य रु. १९,१००।– बराबरको प्याज,सिद्रा माछा लगायतका सामानहरु गरि जम्मा अन्दाजी मुल्य रु.२९,५२०।–बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।