भिरबाट लडेर मृत्यु
२०८०-११-२४
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, व्यास गा.पा.२ फुलसिह धार टिङकर सडक खण्डमा काम गर्ने क्रममा भिरबाट अन्दाजी ४०० मिटर तल खसेर ऐ.नौगाड गा.पा. ४ सिप्टी बस्ने बर्ष ४८ को ललित सिंह ठगुन्नाको बुधबार साँझतिर मृत्यु भएको हो । निजको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय हुती दार्चुला समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।