चितुवा मृत अवस्थामा फेला
२०८०-११-२४
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, मेलौली न.पा.८ कोटिगाउ स्थित सुर्नया नदीको किनारमा बिहीबार बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । चितुवा मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट प्रहरी टोली खटिई गई उक्त मृत चितुवालाई सब डिभिजन वन कार्यालय मेलौलीको जिम्मा लगाईएको हो ।